२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

दसैंका लागि बजारतर्फ लैजाँदै मुस्ताङका भेडा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८० असोज २७ गते शनिबार

मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेंडाहरू दसैंलाई लक्षित गरेर बजारतर्फ लैजाँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेंडाच्याङ्ग्रा दसैं लगायतका ठूला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार