२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

लटरम्म फलेको बहुउपयोगी अमला

महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला । अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला ताजा खान पनि मिल्छ भने यसलाई अचार, तितौरा र सुकाएर राखी आवश्यकता अनुसार प्रयोग गर्न पनि सकिन्छ । तस्वीर : सञ्जीतकुमार मण्डल । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार