२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

नहर किनारमा निर्माण गरिएको आर्यघाट

सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट । उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन । तस्वीर : अरुणकुमार यादव । रासस

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार