२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनचाँदीको भाउ आज स्थिर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १९ गते शुक्रबार

सुन चाँदीको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीकाे भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार