सूचनाको शक्ति - The Power Of Information

        

फेरीबाट सवारी साधन तारिँदै

सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै । तस्वीर : सुजन बज्राचार्य । रासस

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ००:०६