२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

सवारीको गति मापन गर्दै ट्राफिक प्रहरी

नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीस्थित राजमार्गमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन) मार्फत सवारीको गति मापन गर्दै जिल्ला ट्राफिक प्रहरीका प्रमुख सुरेश सुवेदी । तस्वीर : सनद अधिकारी । रासस

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार