२०८३ भदौ ८ , सोमबार 24, August 2026, Monday

पहिरोले घर भत्काएपछि टहरामा काले कामीको परिवार

म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा । महभिरमा पहिरोका कारण दुई वटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार