२०८३ भदौ ११ , बिहीबार 27, August 2026, Thursday

फुल्न थाल्यो सयपत्री

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, विशालचोकस्थित गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फार्ममा दशैँ, तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूल खेतीमा फुल्न थालेको सयपत्री फूल। तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार