२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २२ गते शुक्रबार

सुनको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार