हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–९ मा अवस्थित चार हजार २५० मिटर उचाइको तिलिचो आधार शिविर । पर्यटक यहाँ एकरात बास बसेपछि बिहान सबेरै चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो तालतर्फ यात्रा गर्छन् । तस्वीर : हरि परियार । रासस
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार
सत्यपाटी