२०८३ कात्तिक १० , सोमबार 26, October 2026, Monday

सुन्दर ढुम्बाताल रमाउँदै पर्यटक

मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्लेगाउँ नजिकै रहेको ढुम्बातालमा रमाउँदै पर्यटक । पछिल्लो समय मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यो ताल अवलोकन गर्न पुग्छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार