सूचनाको शक्ति - The Power Of Information

        

आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २५ पैसा र बिक्रीदर १७२ रुपैयाँ तोकिएको छ ।

स्विस फ्र्यांक एकको खरिददर १५० रुपैयाँ ७० पैसा र बिक्रीदर १५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ १६ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा तोकिएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङमङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ३१ पैसा तोकेको छ ।

ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १९ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.74 137.34
eur (European Euro)
1 141.53 142.15
gbp (UK Pound Sterling)
1 171.25 172.00
chf (Swiss Franc)
1 150.70 151.36
aud (Australian Dollar)
1 84.62 84.99
cad (Canadian Dollar)
1 95.07 95.49
sgd (Singapore Dollar)
1 100.16 100.60
jpy (Japanese Yen)
10 8.72 8.76
cny (Chinese Yuan)
1 18.73 18.81
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.51 37.67
thb (Thai Baht)
1 3.99 4.00
aed (UAE Dirham)
1 37.23 37.39
myr (Malaysian Ringgit)
1 30.58 30.71
krw (South Korean Won)
100 9.25 9.29
sek (Swedish Kroner)
1 12.35 12.40
dkk (Danish Kroner)
1 18.99 19.07
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.60 445.55
bhd (Bahrain Dinar)
1 362.72 364.31
omr (Omani Rial)
1 355.63 357.19

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार ०७:०१

लोकप्रिय