नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्य अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्रयांक एकको खरिदर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा तोएिको छ । साउथ कोरियन वन १०० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
त्यस्तै डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४२ रुपैयाँ ४८ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
ओमनी रियाल एकको खरिदर ३५१ रुपैयाँ ९० पैसा, बिक्रीदर ३५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 135.48 | 136.08 |
eur (European Euro)
|
1 | 142.29 | 142.92 |
gbp (UK Pound Sterling)
|
1 | 172.67 | 173.43 |
chf (Swiss Franc)
|
1 | 152.89 | 153.56 |
aud (Australian Dollar)
|
1 | 86.80 | 87.19 |
cad (Canadian Dollar)
|
1 | 95.77 | 96.20 |
sgd (Singapore Dollar)
|
1 | 100.80 | 101.25 |
jpy (Japanese Yen)
|
10 | 8.90 | 8.94 |
cny (Chinese Yuan)
|
1 | 18.64 | 18.72 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.06 | 36.22 |
qar (Qatari Riyal)
|
1 | 37.16 | 37.33 |
thb (Thai Baht)
|
1 | 4.00 | 4.02 |
aed (UAE Dirham)
|
1 | 36.89 | 37.05 |
myr (Malaysian Ringgit)
|
1 | 30.53 | 30.67 |
krw (South Korean Won)
|
100 | 9.47 | 9.51 |
sek (Swedish Kroner)
|
1 | 12.36 | 12.42 |
dkk (Danish Kroner)
|
1 | 19.08 | 19.16 |
hkd (Hong Kong Dollar)
|
1 | 17.42 | 17.50 |
kwd (Kuwaity Dinar)
|
1 | 440.53 | 442.48 |
bhd (Bahrain Dinar)
|
1 | 359.17 | 360.76 |
omr (Omani Rial)
|
1 | 351.90 | 353.45 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं