सूचनाको शक्ति - The Power Of Information

        

४० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो । यस अनुसार काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

काठमाडौं महानगरपालिकामा सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ०८:५१

लोकप्रिय