राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको भन्दै आगामी साता नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
गत वैशाखमा भएको परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षा बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजारले परीक्षा दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं