भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका उनीहरु बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुने वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी हुन् । शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएका हुन् । उनीहरूको खोजी गर्न गोताखोर परिचालन गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत