सरकारले विभिन्न क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उलब्ध गराइने व्यवस्था मिलाउने जनाएको छ ।
फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममार्फत जनाइएको छ ।
युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्नका लागि ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी कार्यक्रम’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ