नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकैपटक ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
असार महिनाको सेवा सुविधा सरुवा भएको दरबन्दीबाट बुझ्ने गरी विभागले सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णय अनुसार सरुवा गरिएको विभागले बताएको छ ।
प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार
सत्यपाटी