२०८३ भदौ १८ , बिहीबार 4, September 2026, Friday

आकर्षक पर्यटकीयस्थल रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र निर्माणाधीन फलामको भर्‍याङ । बेनी-जोमसोम सडकको आकर्षक पर्यटकीयस्थलको रुपमा विकास भएको रुप्से झरनालाई नजिकबाट अवलोकन गर्ने व्यवस्था मिलाउन अन्नपूर्ण गाउँपालिकाले भर्‍याङ लगायत पूर्वाधार निमार्णका लागि आयोजना सञ्चालन गरेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८३ वैशाख २५ गते शुक्रबार