२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

पोखरा विमानस्थल : १४ अर्ब कसरी पुग्यो २२ अर्ब (प्रतिवेदनको पूर्णपाठ)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ वैशाख १५ गते सोमबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

उपसमितिले १४ अर्बको आयोजनालाई २२ अर्ब रुपैयाँभन्दा बढी पु¥याइएको निष्कर्ष निकालेको छ । विमानस्थलको विकासक्रम अध्ययन गर्दा इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) प्रणालीअन्तर्गत ठेक्का सम्झौता रहे पनि मूल्यवृद्धि गरिएको, चिनियाँ ठेकेदार मात्र हुने गरी ठेक्का दिइएको, ईपीसीलाई बिल अफ क्वान्टिटिज (बीओक्यू) लगेर लागत बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस् :

प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार