सूचनाको शक्ति - The Power Of Information

        

अल्लोबाट कपडा बुन्दै महिला

गुल्मीको सत्यवती गाउॅपालिका–८ भार्सेमा अल्लोको धागोबाट (लेकाली सिस्नो) कपडा बुन्दै महिला । पछिल्लो समय भार्सेका महिलाहरू अल्लोको कपडाबाट गाउँमा राम्रो आम्दानी गर्न थालेका छन् । तस्वीर : जनार्दन घिमिरे । रासस

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार ०९:०५

लोकप्रिय