गुल्मीको सत्यवती गाउॅपालिका–८ भार्सेमा अल्लोको धागोबाट (लेकाली सिस्नो) कपडा बुन्दै महिला । पछिल्लो समय भार्सेका महिलाहरू अल्लोको कपडाबाट गाउँमा राम्रो आम्दानी गर्न थालेका छन् । तस्वीर : जनार्दन घिमिरे । रासस
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार