बाँकेको बैजनाथ गाउँपालिका-३ मा अवस्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जको काखमा रहेको उक्त सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । शुक्रबारदेखि यहाँ चरा गणना कार्य सुरु गरिएको छ । चरा गणना कार्यमा पंछी संरक्षण समाज, फ्रेण्ड्स फर वाइल्डलाइफ, संरक्षणकर्मी तथा वन्यजन्तु विज्ञ, राष्ट्रिय निकुञ्ज, प्रकृति गाइड, नेपाली सेना र डिभिजन वन कार्यालयका प्रतिनिधिहरू सहभागी छन् । सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गरिनेछ । यो ताल प्राकृतिक रुपले रमणीय र मनमोहक भएको हुनाले यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकासको आवश्यकता रहेको स्थानीयहरुको भनाई छ । तस्वीर : रुपनी जिएम । रासस
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके