२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

सशस्त्र प्रहरी दिवसमा दीप प्रज्वलन

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बल, नेपाल सशत्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बैंकद्वारा २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को उपलक्ष्यमा आयोजित रक्तदान तथा वृहत स्वास्थ्य शिविरको दीप प्रज्वलन गरेका छन् । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार