२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

स्वास्थ्य जाँच गर्न नाम दर्ता गराउँदै बिरामी

नेपाल सशत्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बैंकद्वारा २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को उपलक्ष्यमा आयोजित रक्तदान तथा वृहत स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचका लागि नाम दर्ता गराउँदै बिरामी । तस्वीर : रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार