सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । सिंगापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ ।

युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ । विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४१ रूपैयाँ १८ पैसा र बिक्रीदर १४१ रूपैयाँ ८० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रूपैयाँ १२ पैसा तोकिएको छ ।

स्वीस फ्र्यांक एकको खरिदर १५० रूपैयाँ २२ पैसा र बिक्रीदर १५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिदर १०० रूपैयाँ १३ पैसा र बिक्रीदर १०० रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा, थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा कायम भएको छ ।

त्यस्तै यूएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा कायम भएको छ भने मलेसियन रिंगेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३८ पैसा तोकिएको छ । बहराइन दिनार एकको खरिदर ३६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रूपैयाँ १६ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तोकिएको छ ।

भारतीय रूपैयाँ एक सयको खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.06 137.66
eur (European Euro)
1 141.18 141.80
gbp (UK Pound Sterling)
1 168.39 169.12
chf (Swiss Franc)
1 150.22 150.88
aud (Australian Dollar)
1 84.93 85.30
cad (Canadian Dollar)
1 95.24 95.66
sgd (Singapore Dollar)
1 100.13 100.57
jpy (Japanese Yen)
10 8.68 8.72
cny (Chinese Yuan)
1 18.69 18.77
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.59 37.76
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 37.32 37.48
myr (Malaysian Ringgit)
1 30.44 30.57
krw (South Korean Won)
100 9.38 9.42
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 18.92 19.00
hkd (Hong Kong Dollar)
1 17.62 17.69
kwd (Kuwaity Dinar)
1 444.43 446.38
bhd (Bahrain Dinar)
1 363.56 365.16
omr (Omani Rial)
1 356.02 357.58

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ०८:३६

लोकप्रिय