सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरसँगै धेरै विदेशी मुद्राको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर, स्वीस फ्र्यांक, सिंगापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, यूके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ भने घटेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर १०० रुपैयाँ ६७ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा कायम भएको छ ।

दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर ३५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १२ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.13 136.73
eur (European Euro)
1 141.58 142.21
gbp (UK Pound Sterling)
1 170.58 171.34
chf (Swiss Franc)
1 151.27 151.94
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.64 95.06
sgd (Singapore Dollar)
1 100.23 100.67
jpy (Japanese Yen)
10 8.64 8.68
cny (Chinese Yuan)
1 18.65 18.73
sar (Saudi Arabian Riyal)
1 36.25 36.41
qar (Qatari Riyal)
1 37.35 37.52
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.06 37.23
myr (Malaysian Ringgit)
1 30.46 30.60
krw (South Korean Won)
100 9.29 9.33
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 18.98 19.06
hkd (Hong Kong Dollar)
1 17.53 17.60
kwd (Kuwaity Dinar)
1 441.68 443.63
bhd (Bahrain Dinar)
1 360.75 362.34
omr (Omani Rial)
1 353.57 355.12

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार ०८:१६

लोकप्रिय