नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ २८ पैसा र बिक्रीदर १३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ सात पैसा र बिक्रीदर १७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रूपैयाँ एक पैसा र बिक्रीदर १५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार १०० रूपैयाँ ८५ पैसा र बिक्रीदर १०१ रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३० रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिदर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६० रूपैयाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर ३५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १० रूपैयाँ १५ पैसा तोकेको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 135.28 | 135.88 |
eur (European Euro)
|
1 | 142.39 | 143.02 |
gbp (UK Pound Sterling)
|
1 | 172.07 | 172.83 |
chf (Swiss Franc)
|
1 | 153.01 | 153.69 |
aud (Australian Dollar)
|
1 | 87.07 | 87.45 |
cad (Canadian Dollar)
|
1 | 96.23 | 96.65 |
sgd (Singapore Dollar)
|
1 | 100.85 | 101.29 |
jpy (Japanese Yen)
|
10 | 9.01 | 9.05 |
cny (Chinese Yuan)
|
1 | 18.62 | 18.70 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.00 | 36.16 |
qar (Qatari Riyal)
|
1 | 37.11 | 37.27 |
thb (Thai Baht)
|
1 | 3.96 | 3.98 |
aed (UAE Dirham)
|
1 | 36.83 | 36.99 |
myr (Malaysian Ringgit)
|
1 | 30.55 | 30.69 |
krw (South Korean Won)
|
100 | 9.54 | 9.58 |
sek (Swedish Kroner)
|
1 | 12.37 | 12.42 |
dkk (Danish Kroner)
|
1 | 19.09 | 19.18 |
hkd (Hong Kong Dollar)
|
1 | 17.38 | 17.46 |
kwd (Kuwaity Dinar)
|
1 | 439.98 | 441.93 |
bhd (Bahrain Dinar)
|
1 | 358.77 | 360.36 |
omr (Omani Rial)
|
1 | 351.37 | 352.93 |
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं