नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ८२ र बिक्रीदर १७२ रुपैयाँ ५८ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १५३ रुपैयाँ ११ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । सिंगापुर डलर एकको खरिदार १०० रुपैयाँ ७२ पैसा र बिक्रीदर १०१ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९१ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 134.88 | 135.48 |
eur (European Euro)
|
1 | 142.66 | 143.29 |
gbp (UK Pound Sterling)
|
1 | 171.82 | 172.58 |
chf (Swiss Franc)
|
1 | 153.11 | 153.79 |
aud (Australian Dollar)
|
1 | 87.83 | 88.22 |
cad (Canadian Dollar)
|
1 | 96.33 | 96.75 |
sgd (Singapore Dollar)
|
1 | 100.72 | 101.16 |
jpy (Japanese Yen)
|
10 | 9.01 | 9.05 |
cny (Chinese Yuan)
|
1 | 18.62 | 18.71 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.90 | 36.06 |
qar (Qatari Riyal)
|
1 | 36.98 | 37.15 |
thb (Thai Baht)
|
1 | 3.93 | 3.95 |
aed (UAE Dirham)
|
1 | 36.72 | 36.89 |
myr (Malaysian Ringgit)
|
1 | 30.34 | 30.48 |
krw (South Korean Won)
|
100 | 9.66 | 9.71 |
sek (Swedish Kroner)
|
1 | 12.37 | 12.42 |
dkk (Danish Kroner)
|
1 | 19.13 | 19.21 |
hkd (Hong Kong Dollar)
|
1 | 17.33 | 17.41 |
kwd (Kuwaity Dinar)
|
1 | 439.39 | 441.35 |
bhd (Bahrain Dinar)
|
1 | 357.75 | 359.34 |
omr (Omani Rial)
|
1 | 350.35 | 351.91 |
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं