सूचनाको शक्ति - The Power Of Information

        

नदीको किनारमा भग्नावशेष जितेबजार

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कर्णाली नदीको किनारमा भग्नावशेषका रूपमा रहेको जितेबजार । पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दा बसाइँ सरेका हुन् । तस्वीर : सुरेश आचार्य । रासस ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार ०७:५६

लोकप्रिय