२०८३ भदौ १६ , मंगलबार 1, September 2026, Tuesday

चारोको खोजीमा घाँसेफिस्टो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, रानीपुरस्थित खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अंग्रेजीमा प्रिनिया भनिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार