कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कर्णाली नदीको किनारमा भग्नावशेषका रूपमा रहेको जितेबजार । पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दा बसाइँ सरेका हुन् । तस्वीर : सुरेश आचार्य । रासस ।
प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार
सत्यपाटी