सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकलाई कोसेली ‘स्याउको सुकुटी’

मुस्ताङ जिल्लामा स्याउको सिजन सुरु भएसँगै स्याउबाट बन्ने कोसेलीका विभिन्न परिकार मध्यको स्याउको सुकुटी बनाउँदै कृषक । स्याउको सुकुटीलाई आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रूपमा लैजाने गरेका छन् । तस्वीर : सुशील थकाली । रासस

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १६:४४

लोकप्रिय