२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकलाई कोसेली ‘स्याउको सुकुटी’

मुस्ताङ जिल्लामा स्याउको सिजन सुरु भएसँगै स्याउबाट बन्ने कोसेलीका विभिन्न परिकार मध्यको स्याउको सुकुटी बनाउँदै कृषक । स्याउको सुकुटीलाई आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रूपमा लैजाने गरेका छन् । तस्वीर : सुशील थकाली । रासस

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार