सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. १ र ३ को बीचमा रहेको बाँखर्कस्थित धानबाली । सिँचाइ सुविधा भएपछि यहाँ धानबाली फस्टाएको छ । तस्वीर : हेमन्त केसी । रासस
प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार