२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

तीर्थस्थलभित्र रहेको शंख दह ताल

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८१ असोज २९ गते मंगलबार

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४, पाटन क्षेत्रका रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल । समुद्र सतहदेखि चार हजार ४२९ मिटर अग्लो ठाउँमा उक्त ताल रहेको छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार