२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

दसैँ टीकाको शुभसाइत कुन देश र स्थानमा कहिले ? (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १३ गते आइतबार

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका नेपालीका निम्ति आउँदो बडादसैँको शुभसाइत सार्वजनिक गरेको छ । यही असोज ११ गते बसेको बैठकबाट विभिन्न देशका निम्ति दसैँको शुभसाइत तय गरिएको समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

नेपालका निम्ति भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै शुभसाइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

विभिन्न देशका निम्ति सूची हेर्नुहोस् :

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार