२०८३ मंसिर १२ , शनिबार 29, November 2026, Sunday

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डीएसपीको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयअनुसार असोज महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सरुवा सूची –

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार