भोलि र पर्सी देशभरका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, बाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।
यस्तै भोलि र पर्सी कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आकस्मिक बहावको मध्यम जोखिम रहेको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा भने आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं