सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो । यस अनुसार काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।
काठमाडौं महानगरपालिकामा सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं