२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ । नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार