सूचनाको शक्ति - The Power Of Information

        

कसरी हेर्ने कक्षा १२ को नतिजा ?

कक्षा–१२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ११:५९

लोकप्रिय