नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले पाँज एसपीको काज सरुवा गरेको हो ।
अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं