सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा आज सार्वजनिक बिदा

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०९:५४

लोकप्रिय