२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

कर्णालीमा भोलि सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८१ असार ३२ गते सोमबार

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार