सूचनाको शक्ति - The Power Of Information

        

एसइईको नतिजा आज सार्वजनिक हुने, कसरी हेर्ने ?

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार आज नतिजा सार्वजनिक हुनेछ ।

नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँच वटा एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसरी थाहा पाउन सकिन्छ नतिजा 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ०७:२२

लोकप्रिय