सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीका २२९ जना वरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन (नामसहित)

नेपाल प्रहरीको प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका २२९ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ । प्रहरीको मानव स्रोत विकास विभागको बिहीबार निर्णय अनुसार बढुवा तथा पदस्थापन गरिएको हो ।

पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।

बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन भएकाहरुको नामावली :

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०८:००

लोकप्रिय