सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा थियो ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा थियो ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो ।

हेर्नुहोस् आजको विदेशी मुद्राको सूची

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.74 133.34
EUR  (European Euro) 1 143.92 144.57
GBP  (UK Pound Sterling) 1 168.99 169.76
CHF  (Swiss Franc) 1 147.33 147.99
AUD  (Australian Dollar) 1 88.33 88.73
CAD  (Canadian Dollar) 1 97.26 97.70
SGD  (Singapore Dollar) 1 98.33 98.77
JPY  (Japanese Yen) 10 8.47 8.51
CNY  (Chinese Yuan) 1 18.32 18.40
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.42 36.58
THB  (Thai Baht) 1 3.61 3.62
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.20 28.33
KRW  (South Korean Won) 100 9.64 9.69
SEK  (Swedish Kroner) 1 12.63 12.69
DKK  (Danish Kroner) 1 19.29 19.38
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 432.84 434.80
BHD  (Bahrain Dinar) 1 352.08 353.67

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०७:०५