सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राको विनियम दर कति ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियम दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य हिजोकै अथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ । युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा थियो ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा थियो ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.25 133.85
EUR  (European Euro) 1 144.48 145.13
GBP  (UK Pound Sterling) 1 169.79 170.56
CHF  (Swiss Franc) 1 147.71 148.38
AUD  (Australian Dollar) 1 88.65 89.05
CAD  (Canadian Dollar) 1 97.78 98.22
SGD  (Singapore Dollar) 1 98.61 99.06
JPY  (Japanese Yen) 10 8.47 8.51
CNY  (Chinese Yuan) 1 18.40 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.53 35.69
QAR  (Qatari Riyal) 1 36.56 36.72
THB  (Thai Baht) 1 3.62 3.64
AED  (UAE Dirham) 1 36.28 36.44
MYR  (Malaysian Ringgit) 1 28.31 28.44
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.66 12.71
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 434.24 436.19
BHD  (Bahrain Dinar) 1 353.42 355.02

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०६:१८

लोकप्रिय