सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछाने आजै अमेरिका उड्ने

क्रिकेटर सन्दीप लामिछाने अमेरिका जान पाउने भएका छन् । नेपालस्थित् अमेरिकन राजदूतावासले अन्तर्वाताका लागि सन्दीपलाई अपरान्ह ४ बजे कार्यालय बोलाएको छ ।

भिसा पक्रिया पूरा भए उनी आजै अमेरिका उड्ने क्यान स्रोतले जनाएको छ । सन्दीपलाई भिषा उपलब्ध गराउन नेपालमा चौतर्फी दबाब बढेसँगै राजदूतावासले प्रक्रिया अगाडि बढाएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ११:५४

लोकप्रिय